नेपाली क्यालेन्डर

समाचार

समाचार

23976 समाचार

ताजा समाचार

रातोपाटी१५ जुलाई २०२६, ४:३७ PMमलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउमोरङ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ स्थित पुरानो भन्सार टोलबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाटपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:३४ PMदेशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारुकाठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बुधबार बेलुकी साढे ६ बजेसम्मको विवरण अनुसार बाढी र पहिरोले कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय स्थानमापढ्नुहोस् अनलाइनखबर१५ जुलाई २०२६, ४:२१ PMउपराष्ट्रपति र कतारका अमिरबीच दोहामा उच्चस्तरीय भेटवार्ताभेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् समवेदना व्यक्त गरेका छन् ।पढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:२१ PMलमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्रीलमजुङ । लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर १ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा शङ्कास्पद अवस्थामा मृत भेटिएका वृद्धको हत्या भएको पुष्टि गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हत्यामा संलग्न मुख्य अभियुक्त र लुटिएकोपढ्नुहोस् सेतोपाटी१५ जुलाई २०२६, ४:१६ PMविद्युत आयात–निर्यात क्षमता विस्तार गर्न नेपाल–भारत सहमतसंयुक्त कार्यदलको बैठकमा नेपालका तर्फबाट सहसचिव एवं प्रवक्ता देव र भारतका तर्फबाट विद्युत मन्त्रालयका सहसचिव पंकज कुमारले सहअध्यक्षता गरेका थिए।पढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:१५ PM१० बजे १० समाचार : संसद्‍मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोगआज २०८३ असार ३१ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– नेपालको सुरक्षा खर्चमा वृद्धि केही वर्ष यता दक्षिण एसियाली मुलुक तीव्र भूराजनीतिक प्रतिस्पर्धा रपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:१४ PMउपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरणदोहा । उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच दोहास्थित लुसेल प्यालेसमा बुधबार शिष्टाचार भेटवार्ता भएको छ। कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति नेपाल सरकार तथा नेपालीपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:१३ PMसुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमाधनगढी । सुदूरपश्चिम प्रदेश सरकार फेरि परिवर्तनको मोडमा आएको छ । बजेट विवादले सत्ता गठबन्धन नै भत्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रदेश सरकारको भविष्यपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:१२ PMठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउकाठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रबाट अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न दुई जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँका विभिन्न स्थानहरूमा अनलाइनमार्फत सट्टाबाजी खेल्ने र खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाटपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:०५ PMसबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशनकाठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएकोपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, ४:०४ PMकिसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगोकाठमाडौँ । नेपाली कृषि क्षेत्रमा वर्षौँदेखि एउटा समस्या छ, वास्तविक किसानले आफ्नो उत्पादनको लागत मूल्यसमेत नपाउने । बुधबार नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडाको मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू सडक आन्दोलनमैपढ्नुहोस् अनलाइनखबर१५ जुलाई २०२६, ४:०१ PMपाँचखाल नगरपालिकाको कार्यक्रम : दलित परिवारमा जन्मने शिशुको बैंक खातामा एक लाखजम्मा भएको रकम १८ वर्षसम्म झिक्न नपाइने र १८ वर्ष पुगेपछि चक्रवृद्धि ब्याजसहित प्राप्त हुने रकम उच्च शिक्षा, सीप विकास वा करियर निर्माणमा उपयोग गर्न सकिने नगर प्रमुख खरेलले जानकारी दिए ।पढ्नुहोस्
अर्को